• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पाकिस्तानमा हिन्दुहरुको मन्दिरमा भएको तोडफोड प्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यानाकर्षण


पाकिस्तानमा हिन्दुहरुको मन्दिरमा भएको तोडफोड प्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यानाकर्षण

पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको हिन्दुहरुको गणेश मन्दिरमा बिहीबार भएको तोडफोड घटना त्यहाँ रहेका हिन्दुहरु माथी हुने ज्यादतीका बारेमा नेपाल मानव अधिकार संगठन गम्भीर ध्यानाकर्षण भएको छ । पाकिस्तानमा भएको उक्त घटनाको न्यायीक जाँच का लागि नेपाल स्थित रहेको पाकिस्तान दूतावास मार्फत पाकिस्तान सरकार संग माङ गर्दै सुचना जारी गरेको छ । मन्दिर तोडफोड घटनाका दोषीहरु समान्य तारीखमा रहिम यार खान स्थानीय कोर्टले छोडेको प्रती संगठनले आपत्ति जनाएको हो l
हिन्दु धर्मावलम्बीहरु समेत शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यता अनुसार मानवलाई बाच्ने अधिकार दिनु पर्ने हुन्छ । पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनविरुद्ध कडा कदम उठाउनु पर्ने सुझाव दिएको छ । पाकिस्तान अलपसन्ख्यक रूपमा रहेका पाकिस्तानी हिन्दुहरुमाथि कुनै न कुनै घटना घटी रहेको हुन्छ त्यसका प्रति पाकिस्तान सरकार सचेत हुनु पर्छ । देशमा जुन धर्म मान्ने समुदायहरुले पनि आफ्नो बाच्ने मानव अधिकारको अनुभुति गर्न पाउनु पर्ने संगठनले माङ गरेको छ । न्यायीक छानबिन नगरेमा मानव अधिकार सङ सम्बन्धित अन्तर्राष्ट्रिय कोर्ट मा यो मुद्दा उठाउन जरुरी हुने छ । सयौंको संख्यामा आएका मुस्लिमस मुदायका युवाले मन्दिर तोडफोड गरि त्यहाँ रहेका हिन्दुको घरमा तनावग्रस्त बनाउने ब्याक्तीलाई तत्काल कानुन कटघरामा उभ्याउनु पर्ने स्थानमा त्यहाँको स्थानीय अदालतले समान्य तारिखमा छोडेर अन्तर्राष्ट्रिय कानुन उल्लघन गरेको छ । अहिले त्यहाँको स्तिथी बारेमा सार्वजनिक रूपमा अन्तर्राष्ट्रिय संचार माध्यममा जानकारी आउन जरुरी रहेको छ । नेपाल मानव अधिकार संगठनको तर्फ महामुनेश्वर आचार्यले जारी गरेको बिज्ञप्तिमा छिटो भन्दा पीडित लाई न्याय दोषी तत्काल कानुनको कट घरामा उभ्याउनु पर्ने समेत माङ गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२५ श्रावण २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२५ श्रावण २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२५ श्रावण २०७८, सोमबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२५ श्रावण २०७८, सोमबार
Next Post
काेराेना संक्रमितकाे दाहसंकारमा सयकडाै मानिसहरुकाे उपस्थिति देख्दा स्थानिय त्रसित

थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्‍यु

सम्पादकको हत्या, एक पत्रकार बन्धक

सम्पादकको हत्या, एक पत्रकार बन्धक


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh