Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

कांग्रेस – कम्युनिस्ट को कारण देश धाराशाही हुदै : अध्यक्ष यादव

प्रतिक्षा खबर
२०८१ मंसिर १३, बिहीबार ०६:३८

जनकपुरधाम, मंसिर १२ गते। जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष समाजवादी नेता उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीको लामो समय शासनले गर्दा देश जर्जर अवस्थामा पुगेको कुरा बताउंनु भयो।

धनुषाधाम नगरपालिका वार्ड नं १ मा मंसिर १६ गते हुने उप निर्वाचन का लागि मुंगराहा गाउँमा आयोजित चुनावी कोण सभा लाई सम्बोधन गर्दै प्रमुख पुर्व उपप्रधानमन्त्री समेत रहेका मधेश आन्दोलन का जनक यादवले कांग्रेस – कम्युनिस्ट को ३५ वर्ष को शासन कालमा देशको शिक्षा

,स्वास्थ ,कृषि धाराशाहीको कुरामा जोड दिनु भयो ।
धनुषाधाम नगरपालिका वार्ड नं १ का वार्ड अध्यक्ष का लागि जसपा, नेपालका उम्मेदवार अजय यादव मोहनलाई जिताउनका लागि आयोजित चुनावी कोण सभालाई संघीय सांसद दिपक कार्की, प्रदेश सांसद रामअशिष यादव, प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव सहितका वक्ताहरूले सम्बोधन गरेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर