Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

गाँजा सहित तीन महिला रौतहटमा पक्राउ

प्रतिक्षा खबर
२०७८ पुष ८, बिहीबार १९:२८

ललन कुमार चौरसिया
रौतहट ८ पुस।
रौतहटमा तीन महिला गाँजा सहित पक्राउ परेका छन् । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं.४ मेथुरचोक स्थित सडक खण्डमा आवत जावत गर्दै गरेको बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा चन्द्रपुर देखि गौरतर्फ आउदै गरेको गाडी ना.१ ह.५७५५ नं.को टेम्पु रोकी चेकजाँच गर्दै तीन जना महिलालाई प्रहरीले पक्राउ गरिएको हो ।
वहाँहरूको साथबाट १० किलो गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएका हुन् । पक्राउ पर्नेमा चितवन जिल्लाको कालिका नगरपालिका वडा नं.११ शक्तिखोर बस्ने ३० बर्षकी अस्मिता प्रजा , सोही ठाउँ बस्ने २६ वर्षकी रेशमा प्रजा र ३४ वर्षकी मनमती चेपाङ रहेका छन् ।
बरामद गरिएको गाँजा सहित ऊनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रौतहटमा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर