• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुर नगरपालिकामा जानकी युगान्तर स्कूल बसबाट विद्यार्थी खस्दा एक विद्यार्थीकाे मृत्यु


रामगाेपालपुर नगरपालिकामा जानकी युगान्तर स्कूल बसबाट विद्यार्थी खस्दा एक विद्यार्थीकाे मृत्यु

रामगाेपालपुर, मंसिर २४गते ।

महोत्तरीमा स्कुल बसबाट विद्यार्थी खस्दा एक विद्यार्थी काे घटना स्थलमा मृत्यु भएको छ । रामगाेपालपुर नगरपालिका विसपिटीकाे विद्यार्थीकाे मृत्यु भएकाे छ ।रामगाेपालपुर नगरपालिका वडा नम्बर ५मा रहेकाे जानकी युगान्तर इंगलिस बाेर्डिगं स्कुलकाे कक्षा ६मा पढने विद्यार्थीहरुले भनेअनुसार अन्दाजि १४ वर्षीय माेदसि सेक रहेकाे छ ।
विद्यालयमा छुटी भइसकेपछि रामगाेपालपुर नगरपालिका देखि गाेठ बनाैलि तिर विद्यार्थिलिएर जाने क्रममा पुलभन्दा पछाडी सडकमा बा ३ ख २३९७ नम्बरको बसबाट खसेकाे प्रत्क्षदर्शिहरुले बताएका छन । बसकाे मुख्य ढाेका खुलै रहेकाे र मृत्क विद्यार्थी ढाेकानिर उभिरहेकाेले चालक ब्रेक लगाउदा बसबाट खसेर घटना स्थलमै मृत्युु भएकाे छ । घटनालाइ देखदा बसबाट खस्दा बसकाे पछाडीकाे चक्का शरिरमा चढेकाे र उहाकाे मृत्युभएकाे देखिएकाे छ। विद्यार्थीकाे मृत्यु भएकाे देखदा चालक भागिरहेकाे अवस्थामा बाटाेमा हिडिरहेकाे बटुवाहरुकाे सहयाेगमा समातेर इलका प्रहरी कार्यालय रामगाेपालपुरकाे जिमा लगाइएकाे छ भन्ने
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२४ मंसिर २०७७, बुधबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२४ मंसिर २०७७, बुधबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२४ मंसिर २०७७, बुधबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२४ मंसिर २०७७, बुधबार
Next Post
पश्चिम नवलपरासीमा दुई लाख ७१ हजार मुल्य बराबरको अवैध कपडा बरामद

पश्चिम नवलपरासीमा दुई लाख ७१ हजार मुल्य बराबरको अवैध कपडा बरामद

गौशाला प्राविधीक शिक्षालयका लागि निःशुल्क रुपमा जग्गा प्राप्त

गौशाला प्राविधीक शिक्षालयका लागि निःशुल्क रुपमा जग्गा प्राप्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh