Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

युवा नेता यादवले वितरणा गरे स्वास्थ्य सामग्रि

प्रतिक्षा खबर
२०७७ असार ४, बिहीबार ०१:४०

नागेन्द्र कुमार यादव

सर्लाहीमा कोरोनाको संख्या दिन प्रतिदिन बढिरहेको समयमा हरिपूर्वा नगरपालिका पनि अहिेले सम्म २८ जना कारोना संक्रमित रहेको छन । यस्तो समयमा कारोना संक्रमणबाट हरिपूर्वा नगरपालिकालाई जोगाउन विभिन्न स्वास्थ्य समाग्री कमि रहेको समयमा जनता समाजवादी बिद्यार्थी युनियनको कोषाध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहनुभएको हरिपूर्वा ६ निबासी सुरेन्द्र यादवले बिभिन्न निकायको सहयोगमा स्वास्थ्य समाग्री आज एक कार्यक्रम बिच नगर प्रमुख सियाराम राय तथा स्वास्थ्य संयोजक रामएकवाल रायलाई हस्तनान्तरण गर्नुभएको छ ।

उपल्बध गराइएको स्वास्थ्य समाग्रीहरुमा भिटिएम १ सय ७८ वटा,पिपिइ सेट ७० थान, सेनिटाइजर २० लिटर, गमबुट ५ जोडी, सर्जिकल मास्क १ हजार ३ सय सहित केही अन्य समानहरु जेठ २० गते तथा आज गरि हस्तनान्तरण गरिएको छ । समाजसेवि तथा युवानेताको रुपमा परिचित रहनुभएको सुरेन्द्र यादवलाई नगर प्रमुख सियाराम राय तथा वडा नम्बर ६ को वडाध्यक्ष दिनेश यादवले धन्यवाद ज्ञापन गरिदै अगामी दिनमा पनि यस्तै नगरपालिकाकाे बिकासमा सहयोग को अपेक्षा राखनुभएकाे छु बताउनु भाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर