Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

साेनमा गाउँपालिकाले गत वर्ष जस्तै महिला स्वयं सेविकाहरुलाई गरे समान

प्रतिक्षा खबर
२०७७ मंसिर २१, आईतवार ०८:३४

१७ औ राष्टिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा साेनमा गाउँपालिकाको कार्यालयले महिला स्वयमसेविकाहरुलाई सम्मान गरेका छन । शनिवार साेनमा गाउँपालिकाकाे कार्यलयमा एक कार्यक्रमको आयोजना गरि पालिकाभरिका हरेक महिला स्वयमसेविकालाई बाेलाइ राम्राे काम गरेकीहरुलाइ सम्मान गरिएको हो । साेनमा गाउँपालिका प्रमुख राज कुमार यादवले, सेनिटाईजर, मास्क ,साबुन लगायतका स्वास्थ्य सामग्री सहित उनीहरुलाई दाेसला अाेढाइ सम्मान गरका छन।
कार्यक्रमकाबिच प्रमुख: यादवले स्वयम सेविकाको गुनासोलाई सम्बोधन गर्नका लागि पालिकाको कार्यालयले प्रक्रियागत रुपमा अगाडि बढाईने जानकारी दिए । पाका उमेर पुगेकी महिला स्वयमसेविकाहरुले स्वेच्छा रुपमा आराम गर्न चाहेमा उनको परिवारलाई अवसर दिईने समेत जनकारी गराए । सरकारले नै महिला स्वयमसेविकाहरुसंग बैमानि गरेकाले यहिले समस्या भाेगनु परेकाे प्रमुख यादवले थपे ।
त्यस्तै स्वास्य संयाेजक शिव शंकर यादवले भन्ने घरघरमा स्वास्थ्यको चेतना लिएर जाने स्वयमसेविकाहरुले यस कोरोनाको कहरकाबीच सचेत रहि कार्यसम्पादन गर्नका लागि अनुरोध गरेका छन ।
स्वास्थ्य स्वयमसेविकाहरुले राखेको गुनासोको सम्बन्धमा सरोकारवालापक्षसँग छलफल गरि प्रक्रियागत रुपमा समाधान गरिने संयाेजक यादवले धारणा राख्नुभयो ।साेनमा गाउँपालिकामा जम्मा ३६जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन । समानित भएका महिला स्वयमसेविकाहरु रघुनाथपुर स्वास्थ्य चाैकीबाट ललिता साह,मेहरुल खातुन,गर्धव खातुन,खैरबनी स्वास्थ्य चाैकीबाट रिना देवी कर्ण,राम कलि देवी महताे,जानाे देवी राउत,सुन्दरपुर स्वास्थ्य चाैकीबाट राम दुलारी साह,गायत्री यादव,निलम यादव र साेनमा स्वास्थ्य चाैकीबाट पासाे देवी साह,सुरिया देवी साह र मझियाइन देवी साह रहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर