Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

महाेतरीकाे अाैरही नगरपालिकामा १जनालाइ काेराेना संक्रमनकाे अशांकामा अाइ शुलेशनमा भर्ना

प्रतिक्षा खबर
२०७७ बैशाख ८, सोमबार २२:४२

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर,रामगाेपालपुर
महाेतरीकाे अाैरही नगरपालिका वाडा नम्बर ६ बैरियाकाे १ एकजनालाई कोरोना भाइरस (कोभिड १९) आशंकमा प्रदेश २काे जनकपुरधाममा रहेकाे प्रादेशक अस्पतालमा लगिएको छ ।
राम गाेपालपुरकाे मेयर अशाेक मण्डलकाअनुसार भारत बाट राति ९ बजे बैशाख ७ गते अाफनाे घर आएका उनलाई चेक जाँच गर्न ल्याउदा उहाकाे अवस्था गम्भिर रहेकाले नगर प्रमुख सुनिल कुमार यादवले १२बजे रातिमा जनकपुर प्रादेशिक स्पतालमा लगिएकाे र अाैरहीकाे एक जना लुकाएकाे जनाएका छन । उहालाइ अत्यधिक जरो ,स्वासप्रस्वासमा समस्या लगायतकाे समस्या आएपछि कोरोना संक्रमण आशंकामा राति जनकपुर प्रादेशिक अस्पतालमा पठाइएकाको अाैरही नगरपालिकाकाे मेयर सुनिल कुमार यादवले जनाएको छ।
भारतबाट कन्हमा बाेर्डरमा ७०जना नेपालिहरु अाउने बितिकै मलाइ जनकारी भएपछि अाफु उनिहरुलाइ लिन त्यार रहेकाे र त्यस मध्ये १जनालाइ उहाकाे घरबाट ल्याउन सफल भयाै र १ जन लुकाएका छन । ७० जनाकाे समुहमा अाएकाहरुमध्ये अाफनाे नगरपालिकाकाे २जना मात्र रहेकाे बाकी अरु पालिकाकाे रहेका मेयर यादवले बताएका छन । अाैरही नगरपालिकाका स्वास्थ्यकर्मिहरुले स्वास्थामा काेराेनाकाे अाशांका देखिएकाेले मेयरकाअनुसार उनलाइ जनकपुर पठाएको छ ।वैदेशिक रोजगारीबाट आएका र कामगर्न वा घुम्न भारत गएकाहरु पनि यो विचमा धेरै प्रवेश गरेकाले अाैरही नगरपालिका लगायत तराईमा जोखिम देखिएको बताइन्छ । अाैरही नगरपालिकामा रहेकाे काेरेन्टाइनकाे सबै जनालाइ अारडीटि परीक्षण समेत भइसकेकाे र उनिहरु सबैकाे रिजल्ट निगेटिभ रहेकाे नगर प्रमुख यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर