Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

☰

नागरिक्ता बिधेयक बिरुध्द्को आन्दोलन सातौ दिन जारी

प्रतिक्षा खबर
२०७७ असार १३, शनिबार २२:३१

नागेन्द्र कुमार यादव

जनकपुरधाम, अषाढ १३। जनता समाजवादी पार्टी ले सुरु गरेको नागरिकता बिधेयक बिरुध्द्को आन्दोलन लाई आज सातौ दिन पनि जनकपुर मा निरन्तरता दिइएको छ ।
जनकपुर को जनकचौकमा जसपाका नेता कार्यकर्ताहरूले सातौ दिन १ घण्टा चक्काजाम गरि बिरोध प्रदर्शन गर्दै सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रर्दशन को समापन गर्दै बौद्धिक पेशाकर्मी महासङ्घका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र कु यादवले स्वेच्छाचारी बन्दै गएको सरकारलाई सड्क आन्दोलन बाटै तह लगाउने चेतावनी दिनु भयो । उहाले जसपाले घोषणा गरेको १६ गतेको विरोध प्रदर्शन लाई भब्य बनाउन अपिल समेत गर्नु भयो ।
प्रदर्शन मा जसपाका केन्द्रिय , प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरु को सहभागिता रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर