Advertisement
ताजा खबर
भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम चाडपर्वमा पनि व्यवस्थित हुन सकेन रामगोपालपुर बजार, सडक र पेटीमै पसल सञ्चालन हुँदा आवागमनमा सास्ती भीमफेदी सडक दुर्घटनाप्रति पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन जसपा नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि, केन्द्रीयदेखि पालिका तहका नेताहरूलाई निमन्त्रणा जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न सोनमा–५ खैरबनीमा विद्युत् तार चोरीको घटना बढ्दै, सुरक्षा निकायको उपस्थितिमै चोर सक्रिय पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश जिल्ला सभापति शुभम् कुमार यादव र डा. अशोक कुमार यादवको सक्रियतामा क्षेत्र नं. ४ मा पार्टी प्रवेश कार्यक्रम चल्दै

☰

मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम

प्रतिक्षा खबर
२०८३ कार्तिक २७, शुक्रबार १९:१५

जनकपुरधाम, महोत्तरी। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शवगृह नजिकै ४५ वर्षीय मैतु सदाको शव फेला परेको घटनालाई लिएर आफन्त तथा स्थानीयवासीले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र मृतकले न्याय पाउनुपर्ने मागसहित आफन्त तथा स्थानीयवासीले जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयामा चक्काजामसहित विरोध प्रदर्शन गरेका छन्।

Oplus_19005440

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी मृत्युको वास्तविक कारण सार्वजनिक गर्न, घटनामा संलग्न दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
अचानक भएको यस घटनाले मृतकका परिवार र स्थानीय समुदायलाई शोक तथा चिन्तामा पारेको छ। प्रदर्शनकारीहरूले घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिन गर्न प्रशासनसँग आग्रह गरेका छन्।
चक्काजामका कारण उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ। घटनाबारे प्रहरी तथा प्रशासनको आधिकारिक धारणा र अनुसन्धानको विस्तृत विवरण आउन बाँकी छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर