Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास

प्रतिक्षा खबर
२०८१ माघ २, बुधबार १६:३१

२ माघ, । जनमत पार्टीलाई पनि विपक्षी दलहरूको बैठकमा सहभागी गराउने प्रयास थालिएको छ । संयुक्त वक्तव्य सार्वजनिक गर्नेगरी भोलि (बिहीबार) पनि विपक्षी दलहरूको बैठक बस्दैछ ।

आज बसेको विपक्षी दलहरूको बैठकमा अन्य साना दलहरूलाई पनि समेट्ने प्रयास भइरहेकोबारे एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ब्रिफिङ गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार नेपाल मजदुर किसान पार्टी, जनमोर्चा, जनमत पार्टी, जनता समाजवादी पार्टी, लगायतका दलहरूलाई विपक्षी मोर्चामा सहभागी गराउने पहल भइरहेको अध्यक्ष नेपालको भनाइ थियो ।

नेपालको भनाइ उद्धृत गर्दै ती नेताले बताए अुनसार, राउत विपक्षी दलहरूको बैठकमा सहभागी हुने कुरामा सकारात्मक छन् ।

तर, मधेश प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीले गरिरहेको कारण उनी अलमलमा देखिएको ब्रिफिङ नेपालले गरेका थिए ।

‘सीके राउतजी पनि सकारात्मक हुनुहुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तर मधेशमा आफ्नो पार्टीबाट मुखयमन्त्री भएकाले अलमलमा देखिनुहुन्छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर