• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन रोक्ने प्रयास हुँदै


प्रचण्ड र ओली संघीयताविरोधी हुन् : मुख्यमन्त्री यादव

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन तोकेको समय अगावै विपक्षी गठबन्धनले सत्ता समिकरण फेर्ने दाउमा लागेको छ ।
मुख्यमन्त्री यादवले यहीँ जेठ २३ गते मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसको दुई दिन अगावै अर्थात् आज आइतबार विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष आफुहरुसँग बहुमत रहेको दावीसहित ध्यानाकर्षण गराउन लागेको हो ।
एमाले संसदीय दलका नेता सरोज कुमार यादवका अनुसार आइतबार दिउँसो करिब साढे ११ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बहुमत दावी सहितको ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको छ । नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सम्बद्ध संसदीय दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरी प्रदेश प्रमुख भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले जानकारी दिए ।
विपक्षी गठबन्धनले आफुहरुसँग बहुमत रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइसकेपछि अल्पमतमा रहेका मुख्यमन्त्रीले विश्वासको मत लिइरहनुपर्ने आवश्यक्ता नरहने एमाले नेता यादवको भनाई छ । तर, प्रदेशसभा सचिवालयका एक अधिकृतका अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिनेवारे प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको हुँदा यो अवसर दिन सक्ने प्रतिक्रिया दिए ।
‘मुख्यमन्त्री ज्यूले विश्वासको मत लिन तयार रहेको भनिसकेको हुँदा प्रदेश प्रमुख ज्यूले एक पटक समय दिनुपर्छ भन्ने लाग्छ मलाई’ ती अधिकृतले भने, ‘नयाँ सरकार बन्न पनि त प्रक्रिया अबलम्बन गर्नुपरयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२० जेष्ठ २०८१, आईतवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२० जेष्ठ २०८१, आईतवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२० जेष्ठ २०८१, आईतवार
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

२० जेष्ठ २०८१, आईतवार
Next Post

विश्वकपमा अमेरिकाकाे विजय सुरुवात

स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जना पक्राउ

स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh