Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

काेराेनाकाे कारण मृत्यु भएकाे ३८व्यपारीकाे वडा सिल गरियाे

प्रतिक्षा खबर
२०७७ श्रावण १३, मंगलवार ०९:१५

कोरोनाका कारणले मृत्यु भएका धनुषाको शहिदनगर नगरपालिका वडा नंं ८ डुमरीया बजारमा व्यापार गर्दै आएका वर्ष ३८ का व्यापारीको कोरोनाका कारणले मृत्यु भएकाले आज विहान देखि डुमरीया बजार सिल गरिएको छ ।
कोरोनाको लक्षण सहित प्रादेशिक अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरको अभावले राख्न नसकेका कारणले मृत्यु भएको पुष्टि भएपछि नगर संक्रमण नियन्त्रण व्यवस्थापन समितिको वैठकले उक्त बजार सिल गर्ने निर्णय गरेको छ ।
साथै मृतकको सम्पर्कमा रहेका व्यक्ति तथा परिवारलाई पाँच दिनसम्म घर बाहिर ननिष्कनका लागि आग्रह सहित गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख उदय बरबरीया यादवको अध्यक्षतामा बसेको वैठकले डुमरीया बजार तथा मृतककोे सम्पर्कमा रहेकाहरुको कन्ट्राक्ट्रेसिङ्ग गर्ने र त्यसका लागि १ सय थान भिटिएम तत्कालका लागि सम्बन्धित निकायसंग माग गर्ने निर्णय भएको छ ।
यसै गरि नगरपालिकामा संक्रमण फैलिन नदिनका लागि आज लाग्ने हटिया बजार लाग्न नदिने निर्णय भएको छ । सवै सुरक्षा निकायहरुको उपस्थितिमा भएको वैठकले नगरपालिकाको वडा नंं ८ को सवै कामकाज १ साताको लागि बन्द गर्ने निर्णय गरेको छ ।
तर स्वास्थ्य सहित अत्यावश्यक कामकाज अगाडी बढाउने निर्णय भएको नगरप्रमुख उदय बरबरीयाले जानकारी दिनु भयो ।
यसै गरि परीक्षण नभएसम्मका लागि वडा नंं ८ का सवै जनालाई होम क्वारेन्टाईनमा वस्नका लागि आग्रह गर्दै उक्त वडामा १ सय व्यक्तिको कोरोना परीक्षण गर्न आवश्यक रहेको महशुस गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापनका लागि जिल्ला तथा प्रदेश सरकारसंग माग गर्ने निर्णय भएको छ ।
कोरोनाका संक्रमणले मृत्यु भएका यूवालाई मुटु रोगको समस्या रहनुका साथै निजले लकडाउनको अवधिमा सामान खरिद गर्नका लागि भारतको सीमावर्ती बजारमा गएको देखिएकाले सीमानामा थप कडाई गर्ने निर्णय गरिएको छ ।
साथै नगरक्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउनका लागि प्रचार प्रसारमा जोड दिनुका साथै भारतमा कसैलाई पनि जान नदिने र आउने माथि पनि कडा निगरानी गर्ने निर्णय भएको छ । सभार रेडियाे नेपाल

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर