Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

घरमाथि प्लेन खस्दा दुईजनाको मृत्यु

प्रतिक्षा खबर
२०८२ बैशाख २१, आईतवार १६:४६

काठमाडौँ। क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा एक सानो विमान आवासीय क्षेत्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, दुर्घटनामा विमानमा सवार दुवै व्यक्ति र एक घरपालुवा कुकुरको ज्यान गएको हो। दुर्घटना स्थानीय समयअनुसार शनिबार दिउँसो २:१० बजे भएको थियो।विमान खसेलगत्तै दुई घरमा आगलागी भएको थियो भने घरमा रहेका मानिसहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको भेन्चुरा काउन्टी फायर डिपार्टमेन्टले जनाएको छ।

सिमी भ्याली प्रहरीले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेको छ।फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (FAA) का अनुसार, चार सिट भएको एकल इन्जिनको विमान ल्यांकेस्टरस्थित विलियम जे. फक्स एरफिल्डबाट उडेर कामारिलो विमानस्थलतर्फ जाँदै गरेको थियो। दुर्घटनाबारे विस्तृत अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर