Advertisement
ताजा खबर
मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला सम्सी बजारमा आज रास्वपाको बृहत् पार्टी प्रवेश कार्यक्रम हुँदै, सयौँको संख्यामा प्रवेश गर्ने दाबी मकमानपुरकाे भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते जनकपुरधाममा राप्रपा सांसद खुश्बु ओलीद्वारा माता जानकीको दर्शन, पूज्य बाबाहरूबाट आशीर्वाद ग्रहण जनकपुरधाममा माननीय खुश्बु ओलीलाई हिन्दु सम्राट सेनाद्वारा भव्य स्वागत जसपा नेपाल छाडेका १८ जनप्रतिनिधिको पद रिक्त पूर्व श्रममन्त्री रामेश्वर राय यादव पक्राउ विद्यालयको बिदामा पनि पूरा महिनाकै शुल्क, अभिभावकलाई आर्थिक भार सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

☰

महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला

प्रतिक्षा खबर
२०८३ मंसिर ३, बिहीबार १६:५४

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ।
मन्दिरको शौचालय जाने बाटोमा करिब ५५ देखि ६० वर्ष उमेरका देखिने एक पुरुषको शव फेला परेको हो।
शव देखेपछि स्थानीयले घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराएका थिए। घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाइएको छ।
हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। उनको मृत्युको कारणसमेत पत्ता लाग्न बाँकी रहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। प्रहरीले अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर