Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

साेनमा गाउँपालिकाले वितरण गरे ग्यास सिलिन्डर लगायतका सरसमानहरु

प्रतिक्षा खबर
२०७८ असार १०, बिहीबार २०:३१

साेनमा गाउँपालिकाले गाउँसभा लगतै विभिन्न सामुदायका गरिबहरुलाइ ग्यास सिलिन्डर लगायतका सरसमानहरु वितरण गरेका छन। महाेतरीकाे साेनमा गाउँपालिका वडा नम्बर १ मा
गरिब ,दलित तथा अति विपन्न परिवारलाई ग्यास सिलिन्डर वितरण गरिएको वडा नम्बर १का वडा अध्यक्ष एवम गापा प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन ।साेनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवकाे प्रमुख आतिथ्यमा ग्यास सिलिन्डर वितरण कार्यक्रम गरिएको छ ।
साेनमा गाउँपालिका वडा नं १ मा चमार दुसाध लगायत अन्य सामुदायका गरिब बस्तिका विभिन्न जातिलाई ग्यास सिलिन्डर चुल्हो, रेगुलेटर, पाईप लाईटर लगायतका सरसमानहरु वितरण गरेको वडा अध्यक्ष अशोक यादवले जानकारी दिनुभएको छ ।
वडाको बजेटले ४८ घरपरिवारहरुलाइ ग्यास, चुल्हो, रेगुलेटर, पाईप वितरण गरिएकाे छ ।
वडा अध्यक्ष यादवकाे भनाइ अनुसार यहाँका अधिकांश घरपरिवारले अझै पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको , त्यसलाइ हटाउन याे कार्य गरेकाे जनाइएकाे छ ।
अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारण ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको उनले जानकारी दिनुभएको छ ।
यस योजनाले गोबरबाट बनेको गुईठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र गाउँपालिका नै धुँवामुक्त हुने विश्वास गरिएको अध्यक्ष यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर