मूर्ति बिसर्जन गर्ने क्रममा मुस्लिमहरुले ढुंगा मुडा र ताताे पानी फालेपछी सर्लाही सदरमुकाम मलंगवामा निषेधाज्ञा
सोनमामा बिद्यार्थीहरुमथी प्रहरीद्वारा भएको कुटपिट तथा पक्राउको घटनालाई शिक्षक संगठनले दोषीमाथी कारबाईको माग
सोनमामा विद्यार्थी र प्रहरीबीच झड्प, एक दर्जन अश्रुग्यास प्रहार हुदा अधा दर्जन बढी विद्यार्थी र प्रहरी घाइते
दाजु भाई तथा दिदी बहिनी बिच अटुट प्रेमको प्रतीक मानिने रक्षाबन्धन पर्ब तराई-मधेशसहित मिथिलाञ्चलमा हर्षोलहासका साथ मनाईदै