Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

प्रतिक्षा खबर
२०८३ कार्तिक ९, आईतवार १५:२२

सोनमा (महोत्तरी), कार्तिक

सोनमा गाउँपालिका वडा नम्बर १ मा विजया दशमी, शुभ दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा एक शुभकामना आदान-प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

​गाउँपालिका अध्यक्ष एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. अशोक कुमार यादवको अध्यक्षतामा उक्त कार्यक्रम आयोजित गरिएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष डा. यादवले चाडपर्वहरूले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन गाउँपालिकाका विभिन्न स्थानहरूमा यस्ता शुभकामना कार्यक्रमहरू निरन्तर आयोजना गरिने उहाँले जानकारी दिनुभयो।

​कार्यक्रममा दर्जनौँ स्थानीय युवा,  राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर