Advertisement
ताजा खबर
महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते

☰

महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८३ कार्तिक ८, शनिबार २०:०९

महोत्तरी, २०८३ कार्तिक ७ गते।
नेकपा (एमाले) रामगोपालपुर नगर कमिटीद्वारा आसन्न चाडपर्वहरूको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको उपस्थिति रहेको थियो।
आसन्न चाडपर्वका अवसरमा आयोजित उक्त कार्यक्रममा आपसी सद्भाव, भाइचारा, सामाजिक एकता तथा मेलमिलापको सन्देश आदानप्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। चाडपर्वले समाजमा आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सहभागीहरूले एकअर्कामा शुभकामना आदानप्रदान गरेका थिए।
कार्यक्रम नेकपा (एमाले) रामगोपालपुर नगर कमिटीको आयोजनामा सम्पन्न भएको हो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर