Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

बटेश्वर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको इन्धनमा एक वर्षमै ४३ लाख स्वाहा

प्रतिक्षा खबर
२०८० चैत्र २३, शुक्रबार १९:५४

धनुषाको बटेश्वर गाउँपालिका कार्यालयले एक वर्षमै इन्धनमा झण्डै ४३ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७९।०८० मा गाउँपालिका कार्यालयले ४२ लाख ८८ हजार २२ रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।
स्थानीय समेत रहेको पत्रकार शैलेन्द्र महतो क्रान्तिले सूचनाको हक प्रयोग गरी मागेको जानकारीमा एक वर्षकै अवधिमा सो अवधिमा इन्धनमा त्यति रकम खर्च गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले जनप्रतिनिधि, कर्मचारी लगायतलाई इन्धन उपलब्ध गराइएको लगबुकमा उल्लेख रहेको बताए । कानुन बमोजिम नै इन्धन उपलब्ध गराएको उनको दावी छ । तर, पालिकाका एक कर्मचारीकाले पालिका अध्यक्ष र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मनपरी आसेपासेलाई इन्धन बाँड्दा त्यसमा ठूलो रकम खर्च भएको दावी गरे ।
अर्को कारण गाउँपालिका कार्यालयले झण्डै दुईवर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको लागि चारचक्के गाडी भाडामा लिँदा पनि इन्धन खर्च बढेको ती कर्मचारीको भनाइ छ । बटेश्वर गाउँपालिकामा काँग्रेसका रामअशिष महतो पालिका अध्यक्ष छन् । त्यस अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा इन्धनमा २७ लाख २९ हजार २४९ रुपैयाँ खर्च भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर