• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेतरीकाे रामगाेपालपुरमा महुली लघुबितको २ दिने समिक्षा गोष्टि सम्पन्न


महाेतरीकाे रामगाेपालपुरमा महुली लघुबितको २ दिने समिक्षा गोष्टि सम्पन्न

नागेन्द्र कुमार यादव ,रामगाेपालपुर २३ फाल्गुन – महुली लघुबित बितीय संस्था रामगाेपालपुर शखाको वार्षिक केन्द्र प्रमुख तथा उप-प्रमुखहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ।प्रत्येक बर्ष संस्थाले निरन्तर समिक्षा गोष्ठीहरु गर्दै आएका छन्।
रामगाेपालपुर सखामा जम्मा ११८४ सदस्य रहेको छ भने ९३केन्द्र रहेका रामगाेपालपुर सखाको सखा प्रबन्धक दुर्गन्नद यादवले जानकारी दिनु भयो।

केन्द्र २६का प्रतिनिधि फुलाे देवि ठाकुर अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सुरु भएको थियो भने दोश्रो दिनको कार्यक्रम अध्यक्षमा केन्द्र नम्बर ८४ का प्रतिनिधि नेहा कुमारी यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको प्रमुख अतिथिमा केन्द्रिय कार्यालयको प्रतिनिधि तेजनारायण चाैधरी रहनु भएको कार्यक्रममा १२०जना महिला सदस्यहरुको सहभागीता रहेको रामगाेपालपुर सखाको सखा प्रबन्धक/म्यानेजर दुर्गान्नद यादवले जानकारी दिनु भयो।
कार्यक्रममा सहभागीहरुलाई रामगाेपालपुर सखाको प्रबन्धक दुर्गान्नद यादव, तेजनारायण चौधरीर देवकान्त धामिले सहभागीहरुलाई सहजीकरण गरेका यादवले जानकारी दिनु भयो।
पहिलो दिनको कार्यक्रममा ६० सहभागी संख्या रहेको थियो भने दोश्रो दिनको कार्यक्रममा ७०जनाको उपस्थिति रहेको
सेन्टर मैनेजर मधु चौधरीले बताए।
९३केन्द्र मध्येबाट प्रथम,दोश्रो,तेस्रो,चौथो हुने केन्द्रका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए। प्रथम हुने ४३नम्बर केन्द्र भएका छन भन्ने प्रतिनिधिलाई पुस्कार स्वरुप नगद रु. ४ हजार प्रमाणपत्र सम्मान गरेका थिए। दोश्रो हुने केन्द्र नम्बर ६८काे प्रतिनिधिलाई नगद रु.३ हजार प्रमाणपत्र दिए समान गरेका हुन।
तेस्रो हुने प्रतिनिधिलाई नगद रु.२ हजार प्रमाणपत्र सहित सम्मान गरेका थिए ।तेसै गरी चौथो स्थान प्राप्त केन्द्रका प्रतिनिधिलाई नगद रु.१००० एक हजा र प्रमाणपत्र सहित सम्मान गरेका सेन्टर म्यानेजर सुनिल रजक ले जानकारी दिनु भयो। उक्त कार्यक्रमको उदघोषण महुली बितिय संस्थाका सेन्टर म्यानेजर प्रभु नारायण चाैधरीले जानकारी दिनु भयो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२३ फाल्गुन २०७८, सोमबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२३ फाल्गुन २०७८, सोमबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२३ फाल्गुन २०७८, सोमबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२३ फाल्गुन २०७८, सोमबार
Next Post
मथिलिा परक्रिमा मेला गर्न आएकी तर्थियात्रीको मृत्यु

मथिलिा परक्रिमा मेला गर्न आएकी तर्थियात्रीको मृत्यु

मिथिलाको महाकुम्भ माध्यमीकी परिक्रमा छेैठौ बिश्राम महोत्तरीको मडैमा

मिथिलाको महाकुम्भ माध्यमीकी परिक्रमा छेैठौ बिश्राम महोत्तरीको मडैमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh