Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

गौशालानगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक युवक गम्भीर घाइते

प्रतिक्षा खबर
२०७७ मंसिर १८, बिहीबार १६:४६

प्रतिक्षखबर
रामगाेेेेेेेपालपु ,मंसिर १८ गते ।
महोत्तरीकाे गाैशाला नगरपालिकामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
माईस्थान–गौशाला सडक खण्ड अन्तर्गत सुर्तिविकास चोकमा रहेको स्मारकमा गएराती करिव १० बजे मोटरसाईकल ठोक्किदा गौशाला नगरपालिका वडा नं. ८ का अन्दाजी १९ वर्षिय अमर पाँचेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही स्थानका अन्दाजी १७ वर्षिय युवराज बलम्पाकी गम्भिर घाईते भएका छन् ।
घाईते बल्मपाकीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि थप उपचारका लागि जनकपुर पठाइएको प्रहरी निरिक्षक प्रकाश रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर