Advertisement
ताजा खबर

काेराेना संक्रमितकाे संख्या ३७५ पुग्याे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ५, सोमबार २२:३८


सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । याे संगै काेराेना संक्रमितकाे संख्या ३७५पुगेका छन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर