• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कांग्रेसको वडाअधिवेशनमा झडप हुदा ५ जना घाइते


कांग्रेसको वडाअधिवेशनमा झडप हुदा ५ जना घाइते

सर्लाही, मंसिर १३ गते ।                                         नेपालली काँग्रेसकाे वडा अधिवेशन क्रममा झडप भएको छ । झडपमा मतदान अधिकृत सहित पाँच जना घाइते भएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिएका छन् ।
सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ बलरा नगरपालिका वडा नं. ८ को वडाअधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथी आक्रमण भएपछि प्रहरी संगको झडपको क्रममा ५ जना घाइते भएका हुन् ।
वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथी हातपात हुनथालेपछि रोक्ने क्रममा प्रहरीसंग झडप भएको प्रजिअ खतिवडाले जानकारी दिए ।
झडपमा परेर जनता मावि फुलपरासीका मतदान अधिकृत झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । झाको टाउकोमा चोट लागेको छ भने एक जना इन्सपेक्टरको हात भाँचिएको छ ।
आइतबार साँझ वडा अधिवेशनको क्रममा प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहमाथी हातपात हुनुका साथै उनका पिएसओले हवाई फायर गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१३ मंसिर २०७८, सोमबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१३ मंसिर २०७८, सोमबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१३ मंसिर २०७८, सोमबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१३ मंसिर २०७८, सोमबार
Next Post
हाम्रो अधिकार ,सुशासन र बिकासको आधार नाराको साथ महोत्तरीमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्राम सम्पन्न

हाम्रो अधिकार ,सुशासन र बिकासको आधार नाराको साथ महोत्तरीमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्राम सम्पन्न

औरही नगरपालिकाबाट लागूऔषधसहित दुई युवक पक्राउ

साेनमा गाउँपालिकाबाट पसल संचालक मण्डल सहित चाेरिकाे माेटरसाइकल पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh