Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जनता समाजवादी पार्टीले प्रशासकीय अधिकृतलाइ कालाेमाेसाे दले

प्रतिक्षा खबर
२०७७ असार ८, सोमबार २३:४९

प्रदेश नम्बर २ को सत्तारुढ जनता समाजवादी पार्टीले धनुषाको एक पालिकाका प्रशासकीय अधिकृतलाई अपारदर्शीताको आरोप लगाउँदै कालोमोसो दलेको छ । धनुषाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई तत्कालीन समाजवादी पार्टीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।
समाजवादी पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा प्रमुख सचेतक समेत रहेका उमाशंकर अरगरियाको संसदीय विकास कोषको रकमबाट वडा नम्बर ३ स्थित कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि विनियोजित बजेटको हिसाबकिताब पारदर्शी नरहेको आरोप लगाउँदै समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले सोमवार प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मालाई कालोमोसो दलेका छन् ।
समाजवादी पार्टीका स्थानीय यूवा नेता जर्नादन भण्डारीले कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि गाउँपालिकाले ठेक्काका लागि पहिलो पटकमा ३० दिने सूचना निकालेर बदर गरेको आरोप लगाउँदै उनले भने– दोश्रो पटकमा पनि १५ दिने सूचना निकालेर त्यसलाई पनि बदर गरयो र अब आएर काम नहोस भन्ने मनसायले समय नरहेको भन्दै प्रशासकीय अधिकृत सन्तोष शर्माले आनाकानी गर्न थाले ।
उनले प्रशासकीय अधिकृतलाई कमिसनको कुरा नमिलेपछि काम नै गर्न नदिएको आरोप पनि लगाए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर