Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

लागूऔषध सहित दुईजना पक्राउ

प्रतिक्षा खबर
२०७७ आश्विन १२, सोमबार १९:०४

रामगाेपालपुर, असोज १२ गते
प्रदेश २ को विभिन्न जिल्लाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सिरहाबाट एकजना र सर्लाहीबाट एकजना पक्राउ परेको हो
सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित दरैयाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले लागूऔषधसहित एक जनालाई गोलबजार नगरपालिका ६ बस्ने २३ वर्षीय राजु शर्मालाई पक्राउ गरेको हो ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट नाईट्राभेट ३० पत्ता र स्पास्मो प्रोक्सिभन ६ पत्ता फेला परेको थियो ।
पक्राउ परेका निज शर्मालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका-५ स्थित भाटसार ईलाकाबाट आइतबार एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका-२ बस्ने ३० वर्षीय दिने पासवान छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरेको बताइएको छ ।
टुडृपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर