Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

☰

नेपाल स्काउटका टिमले स्वास्थ्य सामग्री वितरणमा निरन्तरता दिदै

प्रतिक्षा खबर
२०७८ श्रावण १, शुक्रबार १०:४४

नेपाल स्काउटका सदस्यहरुले काेभिड १९सम्बन्धि जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिदै फेरि स्वास्थ्य सामग्रि वितरण गरेका छन । महाेतरीकाे साेनमा गाउँपालिमा रहेका स्काउटका सदस्यहरुले साेनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरकाे विभिन्न स्थानमा कार्यक्रम गरेका संयाेजक सुकेश कुमार यादवले जनाएका छन। साेनमा गाउँपालिकामा रहेका स्काउटका संयाेजक सुकेश कुमार यादवकाे अध्यक्षतामा विभिन्न स्थानमा विश्वव्यापीरुपमा फैलिएका काेभिड १९नियन्त्रणकालागि र जनचेतना जगाउनकालागि माक्स,सेनिटाइजर,ग्लाेबस लगायत स्वास्थ्य सामग्रि वितरण गरेका छन ।साेनमा गाउँपालिकामा वडा नम्बर ७मा स्थानियहरुकाे उपस्थितिमा स्वास्थ्य सामग्रि वितरण रहेकाे जनाइएकाे छ ।स्थानिय युवाहरुकाे उपस्थितिमा कार्यक्रम गरेकाे संयाेजक यादवले जनाएकाे छ ।
उपस्थिति साथीहरू
सुकेश कु यादव ,नारेन्द्र कु यादव,सुधीर कु यादव ,अनिल कु यादव,लालेन्द्र भण्डारी ,सुबोध यादव ,सन्जिब मण्डल ,उमेश यादव ,बिनय यादव , ललिन्द्र यादव रामबिस्वाश मह्तो रहेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर