Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

धम्की दिने पत्रकारको नाम केही दिनमै सार्बजनिक गरिने ,मन्त्री यादव

प्रतिक्षा खबर
२०८१ फाल्गुन २१, बुधबार १५:३९

भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले धम्काउने पत्रकारको नाम सार्बजनिक गरिने बताएका छन ।मन्त्री यादवलाइ विभिन्न समयमा विभिन्न बहाना बनाएर धाक धमकी दिने पत्रकारहरुकाे अडियाे सहित नाम सार्बजनिक दूई तीन दिनमै गर्ने प्रतिवद्धता जनाउनु भएको छ । जनकपुरधाम ८ मा ती पत्रकारको घर (प्रतिष्ठान) रहेको जनाइएकाे छ । उहाँले जहिलेपनि बार्गेनिगंको काम गर्नुहुन्छ । उहाँले पिसीसी ढलान सडकमा पिच सडक बनाउन मसँग बार्गेनिगं गरिरहेको दाबी गर्नु भएको छ ।
मन्त्री यादवले भन्ने बार्गेनिङ गर्ने पत्रकारको मोबाइलमा रेकर्ड गरेको छु, हावादारी र झुठाे कुरो गर्दिन । मैले सबै पत्रकार साथिहरुलाइ भनेकाे छैन ।केही एक दुई जना छन जस्ले यस्ताे कृयाकलाप गरिरहेका छन र यसकाे कारण सबैलाइ बदनाम हुनुपरेका छन ।म आफै पत्रकारहरुसंग नजिक बसने भएकाेले पत्रकारहरुकाे बारेमा गलत कुरा बाेल्नु र साेच्नु कुरै भएन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर