Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

मर्चवार सामुदायिक बिकास केन्द्रका युवाले राहत बितरणलाई निरन्तरता दिदै

प्रतिक्षा खबर
२०७८ जेष्ठ २८, शुक्रबार ०५:१९

उर्मिला यादव यात्री
जेठ २७
सामाजिक क्षेत्रमा क्रियाशील संस्था मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीले राहत बितरण कार्यलाई आज पनि निरन्तरता दिएको छ । आज एक कार्यक्रमका बिच अति बिपन्न,तथा समस्यामा रहेका ३५ घर परिवारलाई राहत बितरण गरीएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि साझ बिहान छाक टार्ने समस्यामा रहेका गरिब, मजदुर तथा अति बिपन्न घर परिवारलाई संस्थाका युवाहरुले अभियान नै संचालन गरेर राहत बितरण कार्यलाई निरन्तरता दिदै आएका छन । मर्चवार सामुदायिक बिकास केन्द्रका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षता तथा कार्यक्रम संयोजक हिना तिवारीको संयोजकत्वमा कोटहीमाई गाउपालिका वडा नम्बर ५ मझगावामा ९ घर परिवारलाई राहत बितरण गरीएको छ भने वडा नंम्बर ६ र ७ कटयामा २६ घर परीवार गरी कुल ३५ घरपरिवारलाई राहत बितरण गरीएको हो । आज बिहीबार सम्म ९४ घर परिवारलाई खाद्यान्न सामग्री बितरण गरीएको छ । खाद्यान्न बितरण कार्यक्रममा बुद्ध जब नेपाल भैरहवाका प्रबन्धक सुवास पान्डेले आज १५ घर परिवारलाई पुग्ने गरि खाद्यान्न सामग्री उपलब्ध गराउनु भएको थियो

राहत बितरण कार्यक्रममा पाच किलो चामल, एक पोका नुन, एक पोका सोयाबिन दाल, पिठो, आलू ,प्याज, चाउचाउ लगायत बिभिन्न खाद्यान्न सामग्री बितरण गरिएको अभियानका अभियानकर्मी बिनय यादवले जानकारी दिनु भएको छ ।

बि.स.२०७१ सालमा स्थापना भएको मर्चवार सामुदायिक बिकास केन्द्रले निषेधाज्ञाको यो विषम परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ अभियान नै संचालन गरेर खाद्यान्न बितरण गर्दै आएको छ । राहत बितरण कार्यक्रममा अभियानकर्मी बिनय यादव, बालमुकुन्द हरिजन, मुकेश त्रिपाठी,लगायत,स्थानीय समाजसेवीमा रिंकु सैनी, संदिप सैंनी, हृदेश त्रिपाठी , लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर