Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

काेराेना संक्रमणबाट महाेतरीमा एकजनाकाे मृत्युु

प्रतिक्षा खबर
२०७७ भाद्र १३, शनिबार १२:०५

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ १३ गते
महोत्तीमा कोरोना संक्रमणबाट आज (शनिबार) बहिान एकजनाको मृत्यु भएको छ ।
महोत्तरीको पीपरा गाउँपालिका ७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो ।
बर्दिबासबाट थप उचपारको लागि शनिबार बिहान प्रादेशिक ल्याइएका ती संक्रमितको मृत्यु भएको अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।
योसंगै महोत्तरीमा कोरोना संक्रमणबाट हालसम्म ७ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर