Advertisement
ताजा खबर
पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति

झिकाउ, विकाउ र पढाउ पद्धति लागु गर्न, गराउन ईकाई प्रमुख साहले गरिन सरोकारवालासमक्ष आग्रह

प्रतिक्षा खबर
२०७७ पुष ११, शनिबार ०९:२९

धनबीर महताे, पुस ११ गते ।
जिल्ला शिक्षा तथा समन्वयन ईकाई प्रमुख प्रतिभा साहले सामुदायिक विद्यालयमा झिकाउ, विकाउ र पढाउ पद्धति लागु गर्न, गराउनका लागि सम्बन्धित सरोकारवालासमक्ष आग्रह गरेकी छिन । शनिवार रेडियो रुपान्तरणद्धारा प्रसारित साप्ताहिक कार्यक्रम शैक्षिक दर्पण कार्यक्रमकाबीच कुराकानी गर्नुहुँदै प्रमुख साहले विद्यालयबाट दुरी रहेका वालवालिकालाई सामुदायिक विद्यालयसम्म ल्याई, विक्ने प्रकारका शिक्षा दिलाउनका लागि जिल्लाका सामुदायिक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन । कार्यक्रमकाबीच प्रमुख साहले शिक्षण सहयोग अनुदान कोटामा खटिएका शिक्षकका पारिश्रमीक यसै साताभित्र हरेक पालिकामा पुग्ने जानकारी दिईन । संघीय सरकारको निती अनुरुप अझ ४ स्थानियतहमा शिक्षक दरवन्दी मिलान कार्य वाँकी रहेको प्रमुख साहले जानकारी दिईन । कार्यक्रमकाबीच प्रमुख साहले यसबर्षको एसईई परिक्षाको मोडालिटी टुगो नलाग्दा गतबर्ष झै अन्यौलता कायमै रहेको बताईन । संघ, प्रदेश वा गत बर्षकै आधारमा परिक्षा लिईने विषयमध्ये कुन मोटालिडी अपनाउने सो सम्बन्धमा अझ स्पष्ट हुन नसकेको तर्क राखेकी छिन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर