Advertisement
ताजा खबर

वर्षाकाे कारन भारतबीचको क्रिकेट खेल रोकियो

प्रतिक्षा खबर
२०८० भाद्र १८, सोमबार १८:२०

२०८० भाद्र १८, सोमबार
काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर