Advertisement
ताजा खबर
मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित तीन वर्षीया बालिका घर नजिकै मृत फेला अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ

थाइल्याण्डको फुकेटमा प्रियंकाको मस्ती

प्रतिक्षा खबर
२०७६ माघ १२, आईतवार ०९:४२

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको इन्स्टाग्राम अहिले थाइल्याण्डमा भइरहेका मस्तिका तस्बिरले भरिएका छन्। एक हुल साथी बोकेर थाइल्याण्ड पुगेकी उनी कहिले याच्मा त कहिले समुन्द्री किनारमा मस्तीमा देखिन्छिन्। समूहको तस्विरले उनी अहिले व्याचलर्स पार्टीमा ब्यस्त रहेको देखाउँछ।

उनले एक पोस्टमा आफू चाँडै ब्राइड( दुलही) बन्ने लेखेकीले उनको यो ब्याचलर्स पार्टी हो भन्नेमा कुनै शंका रहेन । उनले करिब २ वर्ष अगाडि नै अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरिसकेकी छिन् ।

एकै ब्यक्तिसँग तीन पटक इन्गेजमेन्ट गरेकी उनले २०७६ को प्रारम्भमै विवाह गर्ने संकेत दिए पनि विवाहको घोषणा भने भएन । थाइल्याण्डको फुकेटमा देखिएको उनको बेहुली अवतार र मस्तीले अब उनी आफ्नो एकल यात्रा टुंग्याउने निचोडमा पुगेको देखिन्छ । 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर