Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

समाचार लेखेकै कारण  ५० पत्रकारको हत्या, पत्रकार पनि असुरक्षित

प्रतिक्षा खबर
२०७७ पुष १४, मंगलवार १९:५७

प्रतिक्षाखबर
रामगाेपालपुर, पुस १४ गते ।

सन् २०२० मा समाचार लेखेकै कारण कम्तिमा ५० पत्रकारको हत्या भएको छ ।
रिपोर्टर्स विथआउट बोर्डर आरएसएफको वार्षिक प्रतिवेदन अनुसार समाचार लेखेकै कारण उनीहरुको हत्या भएको हो
हत्या गरिएकामध्ये २ जना महिला पत्रकार भएको जनाइएको छ ।
भ्रष्टाचार, अपराध तथा वातावरण विनाशको विषयमा रिपोर्टिङ गर्ने अधिकाँश पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०१९ मा ५३ पत्रकारको हत्या गरिएको थियो। यसपटक सो संख्याभन्दा कम संख्यामा पत्रकार हत्याको घटना भएको हो ।
प्रतिवेदनमा गएको १० वर्षमा ९३७ पत्रकारको हत्या गरिएको पनि जनाइएको छ ।
यसैबीच यसवर्ष कोरोना भाइरको संक्रमणपछि इजिप्ट, रुस र साउदी अरबमा गरेर तीनजना संचारकर्मीको मृत्यु भएको छ ।
गत डिसेम्बर १२ मा मात्र इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिइएको थियो । उनीमाथि देशव्यापी आन्दोलन गर्न प्रेरित गरेको आरोप लागेको थियो ।
प्रतिवेदका अनुसार यसवर्ष पत्रकारका लागि सबैभन्दा असुरक्षित देशहरु क्रमशः मेक्सिको, इराक, अफगानिस्तान, भारत र पाकिस्तान हुन् ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर