Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जनकपुरको एक वस्त्रालयमा विद्युत सर्ट भइ आगलागी हुदा करोडौंको क्षति

प्रतिक्षा खबर
२०७८ आश्विन १२, मंगलवार १७:१८

जनकपुरधाम, असोज १२ गते ।
जनकपुरको एक कपडा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । रामानन्द चोकबाट पूर्व अस्पताल रोडमा जानेबाटाेमा राेडभन्दा उतरसाइडमा पर्ने महारानी वस्त्रालयमा विद्युत तार सर्ट भएर आगो लागेको हो ।
मंगलबार मध्यान्ह १२ बजेको समयमा विद्युत तार सर्ट भएर पसलमा आगो लागेको वस्त्रालय सञ्चालक उमाकान्त चौधरीले बताए ।
उनले भने, ‘करिब १२ बजे वस्त्रालयको सटर खोलेर पूजा गर्न संकटमोचन मन्दिर गएर फर्केर आउँदा वस्त्रालयमा आगो लागिसकेको थियो ।
बारुण यन्त्रको सहयोगमा स्थानीयले आगलागी नियन्त्रणमा लिएका छन् । आगलागीबाट पसलमा रहेको सबै कपडा र फर्निचर समानसमेत जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले आगलगीबाट करिब २ करोडको क्षति भएको पीडितले दावी गरेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर