Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मेलामादुइ समुदायबीच झडप हुँदा एकजनाको मृत्यु, ९ घाइते

प्रतिक्षा खबर
२०७७ मंसिर १६, मंगलवार १६:३८

कोहलपुर, मंसिर १६ गते ।

बाँकेमा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छभन्ने ९जना घाइते भएकन छन ।
सोमवार बेलुका जिल्लाको जानकी गाउँपालिका वडा नं। ५ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परि स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ।
उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए।
झडपमा परि स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी खड्काले जानकारी दिए। उनका अनुसार मृतक यादवको टाउकोमा गहिरो चोट लागेको थियो।
पूर्णिमाको अवसरमा सोमबार बेलुका लागेको मेलामा दुई समुहबीच झडप भएको हो । प्रहरीका अनुसार मेलामा पुगेका नरेश गुप्तामाथि यादब समुहले कुटपिट गरेको थियो
त्यसपछि थप दलबलसहित पुगेका दूई समुहका बीचमा लाठी, भाटाको प्रयोग गरी कुटाकुट भएको थियो । दोहोरो झडमा परेर ९ जना घाइते भएका छन् । घाइतेहरुको बाँकेका विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।
यसैबीच प्रहरीले घटनामा संलग्न दुबै समुहका गरि ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। झडपमा संलग्न रहेका मध्य केही फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी प्रबक्ता खड्काको कमाण्डमा झन्डै एक सयको हाराहारीमा नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरी परिचालन भएको प्रहरीले जानकारी दिएको छ।
‘घटनास्थलवाट म पनि विहान २ बजेमात्रै फर्किएको हो,’ डिएसपी खड्काले भने ‘अहिले पनि प्रहरी र सशस्त्र प्रहरीको एउटा टोली त्यही खटिएको छ।’
उनले अहिले त्यहाँको स्थिति सामान्य भइसकेको जानकारी दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर