Advertisement
ताजा खबर
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव

☰

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

प्रतिक्षा खबर
२०७७ मंसिर १६, मंगलवार १६:३१

शुभनरायण यादव-
सप्तरी, मंसिर १६ गते ।
सप्तरीमा विरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
तिलाडी कोइलाडी गाउँपालिकाबाट उपचारको लागि विरामीलाई विराटनगर लेजादैँ गरेको एम्बुलेन्स सोमवार दुर्घटनामा पर्दा अन्य तीनजना घाइते समेत भएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका –२ लौनियाँबाट विरामी बोकेर विराटनगरजाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटनामा सप्तरीको तिलाठि कोइलाडि गाउपालिका वडा न.२ लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुघृटनामा मृतक मण्डलका ३० वर्षीय छोरा जितेन्द्र मण्डल, ५० वर्षीय भाई रामसुन्दर मण्डल र ४५ वर्षीया पत्नी भोलिदेवी मण्डल घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ । यता ठक्कर दिने एम्बुलेन्स तथा ट्रली चालक फरार रहेकोले उनिहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर