Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

काेराेना संक्रममणकाे शंका गरिएकाे विरामिलाइ काठमाडौं रेफर

प्रतिक्षा खबर
२०७६ चैत्र ११, मंगलवार १६:३४

जनकपुर। काठमाडौं रेफर गरिएको छ ।चारदिन अघि मात्र दुबईबाट फर्किएका सिरहाका औरही गाउँपालिकाका ४० वर्षीय पुरुषलाई ज्वरो आएपछि कोरोना संक्रमणको शंका गरिएको छ । उनलाई मंगलबार दिउँसो जनकपुरको प्रादेशिक अस्पताल ल्याइएको थियो ।

चिकित्सकले यहाँ कोरोनाको चेकजाँच तथा उपचार उपकरण तथा साधन नभएको भन्दै काठमाडौं रेफर गरेको प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सी वार्ड इन्चार्ज गोपला साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर