Advertisement
ताजा खबर
विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप
विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

मधेशमा काेराेनाकाे कहर मन्त्री र नेताहरुकाे अाफना कार्यकर्ता जुटाउनेकाे लहर

प्रतिक्षा खबर
२०७७ श्रावण १२, सोमबार २२:०८

साउन १५गते साेमबार बसेकाे मन्त्रिपरिषद्को बसेको बैठकले सामूहिक भाेज,पार्टीजस्ता गतिविधिहरु गर्न नपाइने
सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । विभिन्न जिल्लाहरुमा
जिल्ला प्रहरी कार्यालय लगायत प्रत्येक ईलाका प्रहरी कार्यालयले पनि सुचना जारी गरिदै काेराेना भाइरस (काेभिड १९) काे संक्रमणबाट बच्न हाट बजार लगायत भिडभाडमा अाउँदा माक्स अनिवार्य रुपमा लगाएर अाउनु पर्ने र माक्स नलगाएकाे पाएमा प्रहरीले नियन्त्रणमा लिएर दुई घण्टासम्म राखेर मात्र छाेडने र १०० रुपैयाँ जरिवाना समेत लाग्ने गरि सुचना जारी गरिएकाे छ।यति मात्र हैन प्रदेश २काेराेना भाइरसकाे हिसाबले हट स्पाेट बनिरहेका छन ,प्रदेशका विभिन्न ठुल्ला शहरहरु अनिश्चित कालकाेलागि बन्द गर्ने अवस्थामा छ । नेपालमा चैत २९ गते तीन जना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हटस्पट बनेको वीरगञ्जमा कोभिड–१९ नियन्त्रण उन्मुख थियो । क्वारेन्टिनस्थलहरु रित्तिन थालेका थिए, संक्रमण पुष्टि भएर अस्पताल तथा आइसोलेसन सेन्टरमा पुगेकाहरु अधिकांश घर फर्किएका थिए ।
तर साउन पहिलो साताबाट एकाएक पर्साको वीरगञ्जमा कोरोना भाइरसका संक्रमित मात्र बढेका छैनन्, केही संक्रमितको मृत्युसमेत भइसकेको छ । संक्रमित बढेसँगै आइसोलेसनमा बेडको समेत अभाव हुन थालेको छ ।
वीरगज उपमहानगरपालिका–१३ का ३० बर्षीय पुरुषमा ८ साउनमा कोरोना संक्रमण पुष्टि भयो । साउन १ गते संक्रमण पुष्टि भएकी १८ बर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा ६ साउनमा उनको स्वाब संकलन गरिएको थियो । ८ गते संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा लगिएको छैन । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार विहानदेखि सुरु भएको छ ।
विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचार भइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए ।प्रादेशिक अस्पताल जनकपुर अाईसीयू र इमरजेन्सि वार्ड सिल गरियाे
धनुषामा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक १ जना युवाको मृत्यु भएको छ ।
शहीदनगर नगरपालिकाको डुमरियाका ३८ वर्षीय युवाको संक्रमणबाट मृत्यु भएको हो ।
प्रादेशिक अस्पताल जनकपुरको कोभिड आइसोलेसन सेन्टरका संयोजक डा. जामुनप्रसाद सिंहले कोरोनाले मृत्यु भएको पुष्टि गरे ।
जनकपुधाममा रहेकाे डा गाैरांग मिश्राकाे किल्निक सिल गरिएसकेका छन र डाक्टरले अाफै हाेम क्वारेन्टाइमा समेत रहेकाे अवस्था छ ।तरपनि राजनेतिककर्मिहरुलाई जनताकाे कुनै प्रवाह रहेकाे छैन । दैनिकरुपमा हजाराैकाे संख्यामा जनतालाइ बाेलाइ असारे विकासकाे सिलान्यासमा लागेका छन ।महाेतरी जिल्ला क्षेत्र नम्बर ४काे सांसद एवम पुर्व स्वास्यथ्य तथा जनसख्या राज्यमन्त्रीले प्रदेश २का
आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री मा.सरोज सिंह कुशवाहाको संसदिय कोष बाट मनारा सिस्वा नगरपालिका सरपल्लो स्थित ब्रह्म स्थान र नवनिर्मित सार्वजनिक धर्मशालाको एक कार्यक्रम विच समुदघाटन गरियोएकाे छ ।कार्यक्रममा हजाराैकाे उपस्थिति रहेका छन ।समाजिक दुरि माक्सलगायतका कुराकाे कुनै प्रवाह छैन ।उक्त कार्यक्रममा निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री मा. डा.सुरेन्द्र यादव,जनता समाजवादी पार्टिका जिल्ला अध्यक्ष नागेन्द्र यादव,काग्रेस पार्टीका जिल्ला कोषा अध्यक्ष किशोर सिंह ,नेकपा का कौशल साह,राजकिशोर साह,जनता समाजवादी पार्टीको नगर संयोजक महेन्द्र राय यादव लगायत विभिन्न पार्टीका पार्टी प्रतिनिधि हरुको समेत उपस्थिति थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर