Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

माओवादी प्रदेश २ को विवादमा केन्द्रले हस्तक्षेप गर्ने

प्रतिक्षा खबर
२०७८ मंसिर २९, बुधबार १८:०४

काठमाडौं, मंसिर २९ गते
नेकपा माओवादी केन्द्र प्रदेश २ मा देखिएको विवादलाई केन्द्रले समाधान गर्ने भएको छ । प्रदेशले आफै मिलाउन नसके केन्द्रले हस्तक्षेप गर्ने तयारी भएको छ ।
माओवादी केन्द्रको सबै प्रदेशमा प्रदेश अधिवेशन भएपनि प्रदेश २ मा हुन सकेको छैन् ।
प्रदेश २ मा देखिएको विवादलाई लिएर माओवादी केन्द्रका नेता मातृका यादव, नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखरेल, र रामकुमार शर्माले पार्टीका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
छलफलमा सहभागी एक नेताका अनुसार त्यहाँ देखिएको विवादको विषयमा छलफलहरु भएको र पुस ३ गते अधिवेशन गरेर नेतृत्व चयन गर्ने पनि भनेको छ । त्यहाँको विवाद समाधानका लागि केन्द्रले प्रदेशसँग समन्वय गर्ने एक नेताले बताए ।
प्रदेश २ मा नारायणकाजी श्रेष्ठ र मातृका गुट सक्रिय छन् । दुवै गुट बीचको विवादले गर्दा पार्टीको संगठन बन्न सकिरहेको छैन । प्रदेश २ को अधिवेशन सप्तरी जिल्लाको विवादले गर्दा स्थगित भएको भनिएको छ ।
जिल्लामा अमर मण्डल र उमेश यादवबीचको टकरावले जिल्ला अधिवेशन हुन नसकेको कारण प्रदेशको अधिवेशन हुन नसकेको बताइएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर