Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

पाँचहजार घुस रकमसहित एक प्रहरी हबलदार पक्राउ

प्रतिक्षा खबर
२०७८ भाद्र ८, मंगलवार २१:१७

महाेतरीकाे गाैशला नगरपालिकाबाट घुसकाे रकमसहित एक शसस्त्र प्रहरी हबलदारलाइ पक्राउ गरेका छन । प्रहरी हबलदार ५०००पाँच हजार घुसकाे रकम लिदै गर्दा अक्तियार दुरुपयोग अनुसन्धान केन्द्र बर्दिबासले पक्राउ गरेकाे छ ।पक्रउ पर्नेमा गाैशला नगरपालिका १ रामनगर स्थित शस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी हबलदार राजिशरण साहलाइ रहेकाे जनाइएकाे छ । हबलदारले गाैशलाबजारमा रहेका केही व्यपारीसंग असुलगरी ल्याइरहेकाे रकमसहित पक्राउ गरिएकाे अक्तियार दुरुपयाेग अनुसन्धान केन्द्र बर्दिवासले जनाइएकाे छ । साहलाइ थप अनुसन्धान गर्न बर्दिबास लगिएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर