Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

राजदेवी मन्दिरमा राखिएको झुला भाँचियो

प्रतिक्षा खबर
२०८२ आश्विन १०, शुक्रबार १९:५४
१० असोज, जनकपुरधाम। जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा दशैं मेलाको अवसरमा राखिएको झुला भाँचिएको छ ।

मेला हेर्न गएका मान्छेहरू चढेको झुला बीचबाटै भाँचिएको हो।

बिस्तारै चलिरहेको बेलामा भाँचिएकोले मानवीय क्षति भने भएको छैन। ठूलो दुर्घटनाबाट जोगिएको छ।

झुलामा दर्जनौं मान्छेहरु फसेका छन् ।  अहिले झुलामा फसेकाको उद्धारका लागि क्रेन आइपुगेको छ ।

उनीहरूको उद्धार कार्य भइरहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर