Advertisement
ताजा खबर

जेठमा महाधिवेशन गर्ने जसपाको निर्णय

प्रतिक्षा खबर
२०८० पुष २७, शुक्रबार २०:४५

२७ पुस, जनता समाजवादी पार्टी (जसपा)ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ ।
शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता मनिष सुमनका अनुसार माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर