Advertisement
ताजा खबर

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत

प्रतिक्षा खबर
२०८३ बैशाख ३, बिहीबार १२:०८

२ वैशाख, काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर