Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

वडा अधिवेशनमा कुटाकुट, दुईजना घाइते

प्रतिक्षा खबर
२०८१ चैत्र २८, बिहीबार १७:१५

राजविराज, चैत २८ । जनता समाजवादी पार्टी नेपालको वडा अधिवेशनका क्रममा सप्तरीमा विवाद भएको छ । विष्णुपुर गाउँपालिका(१ को परसाहीमा बिहीबार विवाद हुँदा कुटाकुटको अवस्थासम्म सिर्जना भयो ।

दुई पक्षबीच भएको कुटाकुटका क्रममा समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादव र समाजवादी युवा संघ विष्णुपुर पालिका अध्यक्ष देवेन्द्र यादव घाइते भएका छन् । दुवैजनाको टाउको फुटेको छ ।

उनीहरुलाई उपचारका लागि गजेन्द्र नारायण अस्पताल राजविराज ल्याइएको छ । गत चैत २६ देखि जसपा नेपाल सप्तरीमा वडा र पालिका अधिवेशन चलिरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर