• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकामा रहेका विभिन्न प्रहरी चाैकीमा फर्किए प्रहरी,गाउँपालिका अध्यक्ष यादवले गरे स्वागत


साेनमा गाउँपालिकामा रहेका विभिन्न प्रहरी चाैकीमा फर्किए प्रहरी,गाउँपालिका अध्यक्ष  यादवले गरे स्वागत
 धर्मेन्द्र कुमार यादव-महोत्तरी ।

नेपालमा पछिल्ला दिनमा सिर्जना भएको विषम परिस्थिति र सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै केही समयका लागि गाउँपालिकाम रहेका प्रहरी चौकीबाट नजिककाे प्रहरी चाैकीमा गएका प्रहरीहरू आइतबार पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्। उनीहरूलाई सोनमा गाउँपालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादव, स्थानीय प्रतिनिधि तथा सर्वसाधारणले फूलमाला, अबिर र खादा लगाएर सवगत गरेका हुन्।

FB_IMG_1757842920085.jpg

स्वागत समारोहमा गाउँका समाजसेवी, बुद्धिजीवी, बृद्ध–जेष्ठ नागरिक, महिला, युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागीता रहेको थियो।

FB_IMG_1757843093094.jpg

अध्यक्ष यादवले कार्यक्रममा बोल्दै भने,

“प्रहरीको फर्काइले गाउँपालिकामा सुरक्षाको  महसुस भइरहेकाे छ । प्नहरीहरु न भएकाेले सर्वसाधारण त्रसित अवस्थामा समय बिताइरहेकाे थियाे । अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि प्रहरी अपरिहार्य छन्।”

 

FB_IMG_1757843078132.jpg

त्यस्तै, मगरथाना प्रहरी चौकी प्रमुख दिपेन्द्र कुमार यादवले चौकी चारैतिर पर्खाल नहुँदा सुरक्षा चुनौती बढिरहेको भन्दै गाउँपालिका अध्यक्षसँग पर्खाल निर्माण तत्काल गर्न माग गरे।

उनको मागप्रति प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादवले भने

“मगरथाना प्रहरी चौकीको चारैतिर पर्खाल निर्माणका लागि गाउँपालिकाले रकम विनियोजन गरिसकेको छ। निर्माण कार्य यसै आर्थिक वर्षमै सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।

कार्यक्रममा सहभागी बनेका इलाका प्रहरी चौकी खैरबनीका इन्चार्ज रबिन्द्र मिश्रले स्थानीयलाई सम्बोधन गर्दै भने।त्यसतै रघुनाथपुर प्रहरीका इन्चार्ज ले भन्ने सुरक्षा भन्ने कुरा प्रहरी मात्रको जिम्मेवारी होइन, प्रहरी र नागरिक दुवैको सहकार्यबाट मात्रै सम्भव हुन्छ। चौकी पुनः सक्रिय भएपछि यस क्षेत्रमा शान्ति–सुरक्षा थप मजबुत हुनेछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२९ भाद्र २०८२, आईतवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२९ भाद्र २०८२, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२९ भाद्र २०८२, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२९ भाद्र २०८२, आईतवार
Next Post

महान्यायाधिवक्ताले दिए राजीनामा

जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहमाथि जबरजस्ती करणी मुद्दा दर्ता, फरार

जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहमाथि जबरजस्ती करणी मुद्दा दर्ता, फरार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh