Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

दुःखको घडिमा युवा संजालको साथ

प्रतिक्षा खबर
२०७७ जेष्ठ २१, बुधबार २२:२५

धर्वेन्द्र कुमार यादव(यदुवन्शी)महोत्तरी, जेठ २१ गते ।
जनसहयोगी युवा संजाल वर्दिवासले औरहीका श्याम चौधरीलाई खाद्यान्न सामग्री सहित राहत प्रदान गरेका छन । वुधबार विहान औरही नगरपालिका २ का श्याम चौधरीलाई सजालले २ वोरा चावल, दाल, नुन, तेल, सावुनसहित सामग्री लिई घरमै प्रदान गरेका छन ।
संजालका अध्यक्ष परमेश्वर महतोका अनुसार पुत्रवियोगमा रहेको श्यामको परिवारलाई संजालले केही खाद्यान्न सामग्री वितरण गरिएको जनाएको छ । स्थानिय संचारकर्मी धर्वेन्द्र कुमार यादवले श्यामको पिडाको बारेमा संजाललाई जानकारी गराएपछि उनीहरुको पीडामा थोरै भएपनि आफुहरु मलहम दल्ने प्रयासमा जुटेको अध्यक्ष महतोले बताए ।
वैदेशिक रोजगारको क्रममा साउदी पुगेको एक मात्र २४ बर्षिय छोरा अनिल चौधरीलाई त्यहाँका सरकारले गत महिना मृत्युदण्ड दिएपछि श्यामका परिवार पुत्र वियोगमा रहदै आएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर