Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

जानकी अस्पतालको अवरोध हटाउन मांग

प्रतिक्षा खबर
२०८१ श्रावण ८, मंगलवार १६:११

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरस्थित जानकी आँखा अस्पतालमा स्वार्थ समूहबाट भएको अवरोधले नियमित सञ्चालन हुन नसकेको भन्दै सरकारलाई नियमित सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले दुई स्वार्थ समूहका कारण अस्पतालको सेवा अवरुद्ध बनिरहेका बताएका हुन् ।

‘नेपाल रेडक्रसबाट सञ्चालित जानकी आँखा अस्पताल जो जनकपुरमा रहेको छ’, उनले भने, ‘विगत केही महिनादेखि स्वार्थ समूहको द्वन्द्वका कारण नियमित सेवा सञ्चालन भएको छैन ।’ उनले उक्त अस्पताल नियमित सञ्चालन हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

यस्तै उनले बंगलादेश प्रदर्शन र हिंसा भएको र नेपाली विद्यार्थीहरू प्रभावित भएको समाचार सार्वजनिक भए पनि परराष्ट्र मन्त्रालयले आधिकारिक संसद्लाई जानकारी नगराएको भन्दै त्यसबारे सदनलाई जानकारी दिन अनुरोध गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर