Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

नयाँ वर्षको शुभारम्भ संगै प्रधानमन्त्री माथि खनिए उपेन्द्र

प्रतिक्षा खबर
२०८२ बैशाख १, सोमबार ०८:४१

उनले समाजिक संजालमा लेखेका छन , ‘प्रदेशसभाको सदस्य नै न भएको ब्यक्ति, केवल प्रधानमन्त्रीको हैसियतले मात्र प्रदेश सभाहरुलाई सम्बोधन गर्ने चलन र परम्परा कुनै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था भएको मुलुकमा देखिदैन । सङघीय संसदमा अन्य मुलुकबाट आएका सम्माननीय राजकीय अतिथिले सरकार र सभामुख को अनुमतिप्राप्त भए पछि मात्र विशेष सम्बोधन गर्ने चलन रहेका छन् ।

उनले अघि भनेका छन ,‘ नेपालको प्रधानमन्त्री प्रदेशसभाहरुमा गई सम्बोधन गर्नु सङघीय गणतन्त्र कै उपेक्षा ,उपहास र अवमुल्यन गर्नु हो । सङ्घीयतालाई कार्यन्वन नै न गर्ने , प्रदेसलाई अधिकार, श्रोतसाधन र जनशक्ति बिहीन र कमजोर पार्दै, अन्त्यमा सङ्घीय गणतन्त्रलाई नै समाप्त गर्ने षड्यन्त्र हो की ? अज्ञानता हो या सत्ताको दम्भ हो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुल्य, मान्यता , सिद्धान्न्त र आदर्श विपरित कार्य किन ? यो सम्बोधन को उद्देश्य के हो ? ’

नयाँ वर्षको शुभारम्भ संगै अध्यक्ष यादवले समाजिक संजालमा प्रधानमन्त्री ओली माथि संघीयता नै समाप्त गर्ने षडयन्त्र गरेको हो की भनि प्रश्न खडा गर्नुले राजनीतिक वृत एका विहानै देख तरंगित भएको छ ।  वर्तमान सरकार प्रति रुष्ट रहे पनि सरकारलाई दिएको समर्थन कायम राखेका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेका हुन की ? भने चर्चा हुन थालेको छ ।

सरकार विरुद्ध पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलका नेता पुष्पकमल दहाल प्रचण्डले सरकारलाई ढल्ने दिएको अभिव्यक्ति, सरकार प्रति काँग्रेस भित्रको चरम असन्तुष्टि र उपेन्द्र यादवको समाजिक संजालको अभिव्यक्तिलाई राजनीतिक विज्ञहरुले जोडेर हेर्न थालेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर