Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

नेकपा एमालेसँगको तालमेल कार्यान्वयन हुनेमा आशंका नगर्न आग्रह

प्रतिक्षा खबर
२०७९ आश्विन २६, बुधबार १४:५७

२६ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेल कार्यान्वयन हुनेमा आशंका नगर्न आग्रह गरेका छन् ।
एमाले-जसपाले तालमेल गरे पनि कतिपय जिल्लामा एमाले पक्षकै नेताले स्वतन्त्र उम्मेदवारी दिएको अवस्थामा के गर्नुहुन्छ भन्ने प्रश्नमा यादवले तालमेल व्यवहारमै लागु गरेर देखाउने बताए ।
‘रौतहटमा उहाँ (प्रभु) ले व्यक्तिगत बदमासी गरेको देखिन्छ, त्यो एमाले पार्टीको निर्णय होइन,’ यादवले भने, ‘अन्त पनि कतै स्वतन्त्र उम्मेदवारी परेका होलान्, तर एमालेले जसपासँग तालमेल गरेका ठाउँमा हाम्रै निर्णय लागु हुन्छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर