Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

महाराष्ट्रमा बिजेपी नेतृत्वको महायुतिको अग्रता, झारखण्डमा झामुमो अगाडि

प्रतिक्षा खबर
२०८१ मंसिर ८, शनिबार ११:२७

८ मंसिर, महाराष्ट्रका २८८ विधानसभा सिटहरूमा मतगणना सुरु भइसकेको छ । सबैभन्दा पहिले हुलाकबाट आएका मतपत्रको गणना गरिएको हो ।

यहाँ महायुति र महाविकास अघाडी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ। चुनावको प्रारम्भिक परिणाम अनुसार महायुति गठबन्धनले अग्रता लिएको छ ।

महायुतिमा बीजेपी, शिवसेना (एकनाथ शिन्दे) र एनसीपी (अजित पवार) दल समावेश छन् भने महाविकास अघाडीमा गठबन्धनमा कांग्रेस, शिवसेना (उद्धव ठाकरे) र एनसीपी (शरद पवार) छन् ।

महाराष्ट्र विधानसभा का २८८ सिटहरूमा २० नोभेम्बरमा मतदान भएको थियो । २०१९ को तुलनामा यसपटक ४ प्रतिशत बढी मतदान भएको छ । २०१९ मा ६१.४ प्रतिशत मतदान भएको थियो भने यसपटक ६५.११ प्रतिशत मतदान भएको छ ।

मतदान समाप्त भएका दिनै एक्जिट पोल सार्वजनिक भएका थिए । ११ पोलमध्ये ६ पोलमा बीजेपी गठबन्धन (महायुति) को सरकार बन्ने अनुमान गरिएको छ । ४ पोलमा कांग्रेस गठबन्धन (महाविकास अघाडी)ले जित्ते प्रक्षेपण गरेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर